हङकङको सुन्दर प्रकृतिमा प्रकृति–हेमराज (फोटो फिचरसहित)

काठमाडौं । गायिका प्रकृति थलङले आफ्नो एउटा इच्छा पूरा गरेकी छन् । हालै हङकङको सुन्दर प्रकृतिसँग रमाएर फर्केकी प्रकृतिको एउटा इच्छा थियो, ‘हङकङको रमणीय प्रकृतिसँग रमाउँदै आफ्नो गीतको भिडियोमा मोडलिङ गर्ने ।’ उनले त्यही आफ्नो रुचि ‘यति मनराउँछु म’ गीतबाट पूरा गरेकी छन् । हो, ‘यति मनराउँछु म’ गीतको छायांकन यसै साता हङकङको विभिन्न सुन्दर … Continue reading हङकङको सुन्दर प्रकृतिमा प्रकृति–हेमराज (फोटो फिचरसहित)